१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

हेर्दा हेदै आखा रसाउने ‘छाउपडी प्रथा’ बजारमा आयो

Logo
प्रकाशित शनिबार, मंसिर १४, २०७६

मंसिर १४ ,काठमाडौ ।  खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ ले बजारमा दर्शकको मन जितेको छ ।

बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति समाजबाट हटाउनु पर्छ भन्दै मनोजले ड्रकुमेन्टी तयार पारेका छन् । प्रत्येक शुक्रबार साझ ठसघण् मा पुन प्रशारण हुने भएको छ ।

छाउपडी प्रथा विस्तारै शहरी क्षेत्रमा कम हुँदै गए पनि ग्रामीण क्षेत्रमा यसले अझै जरा गाडेको अबस्था छ । “समाजमा सकारात्मक सोचको विकास गर्न सके यस प्रथालाई हटाउन बल पुग्नेछ ।” छाउपडीका कारण दोश्रो दर्जाका रुपमा बाच्न विवश महिलालाई न्याय दिनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । जनचेतनासँगै छाउकुडी भत्काउने कार्यलाई सँगसँगै लैजाने कार्यक्रम ल्याउने तय गरिएको उनले बताए । हेर्नुस् भिडियोमा ;

https://youtu.be/vwSfWrZczkw

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालकै पहिलो क्रुजका रूपमा चिनिएको राइनो क्रुज पछिल्लो समय नारायणी नदीको भीषण बाढीमा बगेर नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा अड्किएको छ। तर धेरैलाई एउटा प्रश्न छ— “राइनो क्रुजमा वास्तवमै कति लगानी भएको थियो?” तथ्य हेर्दा ५० करोड रुपैयाँ क्रुजमा मात्रै लगानी भएको होइन। 🔹 राइनो क्रुजको आफ्नै लागत: करिब १० करोड रुपैयाँ 🔹 क्रुजमा […]

दाङ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देही बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीमा पाल्नुभई कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले आवश्यक निर्देशन समेत दिनुभएको छ।

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा हालकै मूल्य यथावत् राख्दा पाक्षिक रूपमा ३ अर्ब २० करोड रुपैयाँभन्दा धेरै घाटा हुने नेपाल आयल निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेशनबाट हिजो बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा नबढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो। भारतबाट मूल्यवृद्धि भएर आए पनि नेपालमा हालकै मूल्य काय […]