२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

बाँके कोहलपुर वडा नम्बर ६ को निर्वाचन केन्द्रमा मतदान सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर १४, २०७६

मंसिर १४ ,बाँके ।  स्थानिय तहको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर वडा नम्बर ६ का मतदाताहरुले आज शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुने छ ।

कुल २ हजार २६ सय मतदाता रहेको कोहलपुर वडा नम्बर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा बिच तिब्र प्रतिस्प्रधा देखिएपनि राप्रपा, नेमकीपा र समाजवादीका उम्मेदवारहरु समेत सम्मानजनक मत प्राप्तीको दौडमा देखिएका छन ।


मतदान शान्तिपूर्ण सम्पन्न बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ६ को मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । अहिलेको भर्खर प्राप्त जानकारी अनुसा वडा नम्बर ६ मा ६६३ महिला र ७७१ जना पुरुषले मतदान गरेका छन् । जम्मा २हाजर २६ सय मतदाता रहेको वडामा अहिले सम्म १४५१ मत खसेको मतदान अधिकृतले जानकारी दिएका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]