१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

दाङ जिल्ला ट्राफिकको निर्देशनमा विभिन्न पोष्टहरुबाट दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर (स्टिकर) टाँस,

Logo
सागर थापा प्रकाशित बिहिबार, पुष ११, २०८१

 

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा दुर्घटना न्युनिकरणलाई मध्यनजर गरि बिभिन्न सवारी साधनहरुमा रिफ्लेक्टर (स्टिकर) टाँस गरिएको छ ।

चालक तथा सह-चालकहरुलाई दुर्घटना न्युनिकरण,ट्राफिक नियम तथा संकेत, सवारी दुर्घटना बाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । साथीहरू, हामी साँच्चै नै घोराही बनाउने हुटहुटी लिएर अगाडि बढेका छौँ। हाम्रो अभियान कुनै व्यक्ति, समूह वा संस्थाको विरोधका लागि होइन। हाम्रो उद्देश्य एउटै हो—घोराहीलाई अझ व्यवस्थित, समृद्ध, सुन्दर, आत्मनिर्भर र सम्भावनायुक्त सहर बनाउने। हामीसँग अहिले ठूलो बजेट छैन। हामी कुनै छुट्टै आम्दानी गर्ने ठाउँमा पनि छैनौँ। त्यसैले अभियानलाई अगाडि बढाउँदै गर्दा आफ्नो […]

रुपन्देही । सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीको टोलीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका-१९ की ४६ वर्षीया ईला पटेल रहेकी छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा […]

काठमाडौं । नेपालकै पहिलो क्रुजका रूपमा चिनिएको राइनो क्रुज पछिल्लो समय नारायणी नदीको भीषण बाढीमा बगेर नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा अड्किएको छ। तर धेरैलाई एउटा प्रश्न छ— “राइनो क्रुजमा वास्तवमै कति लगानी भएको थियो?” तथ्य हेर्दा ५० करोड रुपैयाँ क्रुजमा मात्रै लगानी भएको होइन। 🔹 राइनो क्रुजको आफ्नै लागत: करिब १० करोड रुपैयाँ 🔹 क्रुजमा […]