दाङ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देही बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीमा पाल्नुभई कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले आवश्यक निर्देशन समेत दिनुभएको छ।