२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मुटुको उपचारको लागि पत्रकार रिजाललाई महासंघ दाङले १ लाख २५ हजार सहयोग गरेयो

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

महेन्द्र सिंह
दाङ २० मंसिर मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेशका सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ । महासंघले शुक्रवार रिजललाई नगद सहयोग गरेको हो ।
उपचार सहयोगार्थ पत्रकार।महासंघ दाङले १,२५,०६५९ (एक लाख पच्चीस हजार पैसंठी रूपैया) हस्तान्तरण गरिएको हो ।
पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पूर्व अध्यक्ष के,वि मसाल, सचिव भुपेन्द्र वली, कोषाध्यक्ष आर के।शीतलको उपस्थितिमा सहयोग हस्तारन्तरण गरिएको हो ।
रिजालको उपचारकालागी पत्रकार महासंघ दाङले सहयोग संकलन अभियान थालेको थियो । जसमा पत्रकार महासंघको केन्द्रीय पार्षद्, प्रदेश पार्षद्, कार्यसमिति, साधारण सदस्य, सञ्चनर माध्यम, विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
पत्रकार महासंघले सहयोग अभियानमा जोडिनु भएका जिल्लाका सम्पुर्ण पत्रकार तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
साथै सहयोग गर्न ईच्छुक मित्रहरूलाई दाङ शाखा संग सम्पर्क गर्न पनि महासंघले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!