२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

कोहलपुरका खसी माग्ने डिएसपी जिल्ला प्रहरी कार्यालय बाँके तानिए कोहलपुरमा डिएसपी सिंह आउने

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
बाँके मङ्सिर २३  इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका (डिएसपी) हेमबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय बाकेँमा तानिएको छ ।
आईतबार कोहलपुरमा ट्रक काण्ड र केही समय अघि खसी काण्डमा तानिएका डिएसपी शाहि अहिले जिल्ला प्रहरी कार्यालय बाकेँ तानिएका छन ।  जिल्ला प्रहरी कार्यालय बाकेँमा कार्यरत (डिएसपी) शिव बहादुर सिंह लाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको प्रहरी स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

error: Content is protected !!