०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न अहोरत्र खट्दै ईप्रका भालुवाङ इन्स्पेक्टर अमर माझी सडकमा

Logo
सागर थापा प्रकाशित सोमबार, माघ १४, २०८१

 

दाङ । भालुवाङ पुर्व पश्चिम् राजमार्गमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर माझीको सक्रियतामा सडकमा खटेर सवारीसाधनहरुको चेकजांच,अत्याधिक उपकरण मापसे जांचगर्ने मेसिन बेथेलाइजर सहित उनी सडकमा आफैं खटेका छन् ।

जसको कारण उनको यो क्रियाशिलताले सडक दुर्घटनामा न्युनीकरण आएको पाइन्छ । यसभन्दा पहिले दाङको देउखुरीमा भालुवाङ लमही सडकखण्डमा अत्याधिक रुपमा सडक दुर्घटना भएर धेरै जनधनको क्षति व्यहोर्नुपरेको तितो यथार्थ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]