
रुपन्देही । भैरहवा नेपाल-भारत सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न,शान्ति सुरक्षाको सुनिश्चितता गर्न,सिमा सुरक्षा कायम गर्न र अन्य सिमा अपराध रोकथाम तथा नियन्त्रण गर्ने तथा समकक्षी सुरक्षा निकायसंगको
समधुर सम्बन्ध कायम गर्ने उद्धेश्यले यस इलाका प्रहरी कार्यालय बेलहिया,सशस्त्र प्रहरी बल नेपाल,भारतीय सीमा सुरक्षा बल (SSB) र भारत उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले नेपाल-भारत सिमा क्षेत्रमा पैदल गस्ती गरेको छ ।