काठमाडौं । नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली । भवन उदघाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक समेत सहभागी छन् ।
प्रधानमन्त्री ओलीले अहिले अपराधीहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको टिप्पणी गरेका छन् । पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको उनले बताएका छन् ।