२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके सिमा क्षेत्रमा हुने अतिक्रमण राजस्व चुहावट नियन्त्रण गर्न सरोकार निकायसंग अन्तर्क्रिया,

Logo
सागर थापा प्रकाशित शनिबार, माघ २६, २०८१

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप बुढाथोकीको प्रमुख अतित्थ्यतमा भएको कार्यक्रममा सिमा क्षेत्रमा हुने सिमा अतिक्रमण राजस्व चुहावट नियन्त्रण लागूऔषध ओसारपसार भन्सार छली मानव तस्कर लगायक को बिषमा छलफल भएको थियो । सशस्त्र प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम देश भरी नै प्रतेक महिना मा सरोकार निकाइसंग छलफल यस्तो कार्यक्रम यस्तो कार्यक्रम लागू गरेको छ ।प्रहरी नायब उपरीक्षक प्रदिप बुढाथोकी ले अहिले सिमा क्षेत्रमा हुने दशगजा नियन्त्रण पुरै समाप्त भएको र अन्य सिमा क्षेत्र संग सम्बन्धित गतिविधि पनि एकदमै न्यून रहेको र शसत्र प्रहरी जति सुकै बेला पनि आफ्नो कार्य मा तम्तयार रहेको बताउनु भयो ।कार्यक्रममा भन्सारका प्रमुख जनार्दन पौडेल इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकी,सशस्त्र प्रहरी निरीक्षक ललित शाही,नेपाल पत्रकार माहासंघ बाँकेका उपाध्यक्ष माहारानी शाह,डुडुवा वाडा नम्बर ६ का वडा अध्यक्ष मोहन राम मिश्र, जानकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहमद राजा राई, नेपालगन्ज उपमाहानगर पालिका वडा नमबर १६ का अध्यक्ष कलिम अहमद,उधोग बाणिज्य संघ नेपालगन्जका प्रतिनिधि टिकामणी उपाध्याय, आफन्त नेपालका प्रतिनिधि र स्थानिय बासीको उपस्थित रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]