बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दिया ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्का सहितको ट्राफिक प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका ८ स्थित हुलाकि सडक खण्डमा मोटरसाइकल चालकहरुलाईट्राफिक नियमका
बारेमा सचेतना मुलक प्रशिक्षण गर्नुको साथै ट्राफिक श्लोगण लेखिएका १०० प्रती पर्चा पम्पलेटहरु समेत बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।