२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

शनिबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, फाल्गुण ०३, २०८१

मेष:-आज काममा नयाँ अवसर आउन सक्छ, आत्मविश्वास बढ्नेछ। आर्थिक रूपमा केही सुधार देखिन्छ।

वृष:-आर्थिक मामिलामा सतर्क रहनुहोस्, फजुल खर्च हुन सक्छ। पारिवारिक जीवन सामान्य रहनेछ।

मिथुन:-आजको दिन सफलताको संकेत देखिन्छ। अध्ययन वा व्यापारमा राम्रो उपलब्धि हात लाग्न सक्छ।

कर्कट:-घरपरिवारमा समय बिताउन पाउनुहुनेछ। नयाँ अवसर आउन सक्छ, तर हतार नगर्नुहोस्।

सिंह:-नयाँ योजना बनाउन सक्नुहुन्छ। नोकरीमा अवसर आउन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

कन्या:-आर्थिक लाभको सम्भावना छ। करियरमा उन्नति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

तुला:-आजको दिन अध्ययन र नयाँ ज्ञानका लागि राम्रो छ। स्वास्थ्य राम्रो रहनेछ।

वृश्चिक:-भावनात्मक रूपमा केही चुनौती आउन सक्छ। विवादबाट टाढा रहनुहोस्।

धनु:-नयाँ मान्छेसँग भेटघाट हुन सक्छ। व्यवसायमा सफलता मिल्नेछ।

मकर:-काममा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

कुम्भ:-सृजनात्मक काममा मन लाग्नेछ। नयाँ अवसरहरू आउनेछन्।

मीन:-पारिवारिक जीवनमा खुसी बढ्नेछ। व्यापार वा नोकरीमा राम्रो उपलब्धि मिल्नेछ।

ज्योतिषाचार्य माधवा शर्मा ।
सचिव- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन न० 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!