२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जिल्ला ट्राफिकको निर्देशनमा विभिन्न पोष्टहरुमा ट्राफिक सचेतना अभियान जारी,

Logo
सागर थापा प्रकाशित शनिबार, फाल्गुण ०३, २०८१

 

बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्ग ,भित्री सडक खण्ड ,विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक,सह-चालक, सवारी धनिहरुलाई ,सर्वसाधारण, सडकप्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्न के के सावधानी अपनाउनु पर्छ, सवारी दुर्घटना न्यूनीकरणका उपायहरुका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]