गणका प्रमुख एसपी रामबहादुर केसीद्वारा साप्ताहिक निरीक्षण
रुपन्देही । भैरहवा गणका गण प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी. बाट गणमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक, क्वाटरगार्ड, मेश लगायत कार्यालयका शाखाहरुको निरीक्षण सम्पन्न भएको ।