२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नरैनापुर मेलामा स्टल राखेर खुलेआम मदिरा बिक्रि प्रहरी बेखबर,

Logo
जिबन स्थापित प्रकाशित बिहिबार, फाल्गुण १५, २०८१

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नम्बर १६ नरैनापुर शिवरात्री मेलामा खुलेआम मादक पदार्थ बिक्री बितरण गरिरहेको पाईएको छ,पवित्र धार्मिक स्थल नरैनापुर मा खुलेआम रुपमा मदिरा बिक्री वितरण गरिरहेका स्टल हरु देख्न सकिन्छ।बर्षौ देखि पवित्र स्थान का रुपमा परिचित सो मेला दशकौ देखि माटाका भाडा र विभिन्न परिकार का स्वादिष्ट देश र छिमेकी राष्ट्र भारतका मिठाई पाईने ठाउको रुपमा चिनिन्छ। देश तथा विदेश बाट पनि हजारौ दर्शक र धर्मावलम्बीहरुको आस्था विश्वास को केन्द्र रहेको नरैनापुर मेला मा यसरी खुलेआम स्टलहरु मा नै मदिरा बेच्नु ठिक नभएको स्थानिय बताउछन् । समितिको अनुमति बिना कसरी बेचबिखन गर्न पाए स्टल मा एक स्थानिय बताउछन्।समितिले समेत यश विषयमा ध्यान दिनु पर्ने हो।स्टल भएकाहरु पनि अध्यधिक स्टल राखे बापत को रकम लिने र हामी लाई यी सब कुरा जानकारी नभएको बताउछन् । शिवरात्रीको अवसरमा लाग्ने पबित्र धार्मिक मेलालाई खुलेआम मदिरा बिक्रीवितरण गरेर अपवित्र बनाउदै धर्म सस्कृत लाई उठान गर्ने भन्दा बिकृतीलाई प्रोत्साहन दिने परिपाटी देखिएको छ यस बारेमा रुपन्देही प्रहरीलाई समेत जानकारी गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]