२७ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

दाङको राम्रीमा जिप दुर्घटना एक महिलाको मृत्यु ६ घाईते

Logo
प्रकाशित शुक्रबार, पुष ०४, २०७६

सागर थापा
तुलसीपुर ४ पुस दाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर देखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ पैया खोरेमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको हो , भने जिपमा सवार ६ जना घाइते भएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन ।
दिउसो सवा ३ बजेतिर भएको दुर्घटनामा परि कपुरकोट गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २० कि गिता बुढाथोकी को घट्नास्थलमा मृत्यु भएको हो । चालक फरार भएको ले खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ भने घाईतेहरु लाई प्रादेसिक अस्पताल तुलसीपुर ल्याईदै गरेको एसपी भट्टराईले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भन्सार अगाडिको ब्यारियर जमुनाहा नाकामा सारिए पछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज बाँके । नेपालगन्जस्थित पुरानो भन्सार कार्यालय अगाडि रहेको ब्यारियर राति १० बजेपछि बन्द गरिंदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समयमा नेपालभित्रै आवागमन गर्न समस्या भएको थियो । भन्सार कार्यालय नयाँ निर्माण गरिएको आइसीपीमा सारिसकिएको हुँदा स्थानीयको मागलाई […]

  बाँके । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिबार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो । उहाँले यस वर्ष आयोजना गरिएको १५७ औँ रामलिला महा महोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको बताउनुभयो । अध्यक्ष कनोडियाका अनुसार रामलिला सञ्चालक समितिद्वारा आयोजित महामहोत्सव […]

  काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रपतिको हातको टीका थाप्न शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेललाई पनि राष्ट्रपति पौडेलले टीका लगाइदिएका छन् । शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका थिए। विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३:३० बजेसम्म […]

error: Content is protected !!