२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जको कारागारमा महिला कैदीबन्दीद्वारा तालाबन्दी बिरोध चौकीदारलाई थुनियो

Logo
प्रकाशित शुक्रबार, पुष ०४, २०७६

महेन्द्र सिंह
बाँके पुस ४ नेपालगन्ज कारागारमा आन्दोलन सुरु भएको छ। चौकीदार हटाउन माग गर्दै नेपालगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुको आज तालाबन्दी आन्दोलन गरेका छन् ।
चौकीदार र महिला कैदीबन्दी सग खानाको बिषयमा कुरा नमिले पछि बिबाद बढेको कुरा खुल्न आएको छ। चौकीदार सगको बिबादले अहिले महिला कैदीबन्दीहरुले महिला सेलको गेटमा धर्ना दिएर बसिरहेको नेपालगन्ज कारागारका निमित्त प्रमुख दिपेन्द्र पौडेलले बताए।
महिला कैदीबन्दीहरुले चौकीदारलाई भित्र थुनेर राखेको र दुबै पक्ष सग बार्ताको लागि प्रयास गरेपनि गेटमा धर्ना दिएका कारण सम्भब हुन नसकेको पौडेलले बताए। महिला कैदीबन्दीहरुलाई राम्रो खाना नखुवाएको र चौकीदारले उनिहरु सग गर्ने अभद्र ब्याबहारले बिबादको रुप लिएको छ।
बार्ता गर्ने हाम्रो प्रयास भइरहेको जसरी हुन्छ हामिले बार्ताको माध्यम बाट समस्या समाधान गर्ने पौडेलको भनाई छ। यस अघि पनि यस्तै बिषयमा पुरुष कैदीबन्दीहरुले चौकीदार बिरुद्द आन्दोलन गरेका थिए । आन्दोलन पश्चात् चौकादार र जेलरको सरुवा भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]