२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भारतमा जारी प्रर्दशनमा ज्यान गुमाउनेहरुको संख्या २० पुग्यो

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
भारतीय सरकारले ल्याएको विवादास्पद नागरिकता संशोधन कानुन पारित भएसंगै भारतमा विरोध सुरु भएको थियो । दुई साता देखि चलिरहेको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
शुक्रबार उत्तर प्रदेश राज्यमा आठ बर्षीय बालिका सहित ११ जनाको मूत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । प्रर्दशन दिन प्रतिदिन चर्किदै गएको छ । आठ बर्षीय बालिकाको किचिएर मूत्यु भएको हो । अन्य दस जना प्रहरीको गोलीबाट मूत्यु भएको जनाइएको छ ।
भारतले नोभेक्बर १२ मा अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका शरणार्थीलाई नागरिकता दिने कानुन पारित गरेपछि हिंसात्मक प्रर्दशन चर्किदै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]