२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेकपा प्रदेश सदस्यबाट काचुली खबरका सम्पादक शर्मा कुटिए

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६


कोहलपुर पुस ६ नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले गुण्डा प्रयोग गरि बाँकेका पत्रकार सङ्गिन शर्मालाई आईतबार कुटपिट गरि घाईते बनाएका छन । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता पुजन बिश्वकर्माले आईतवार बेलुका कोहलपुरमा रहेको नेता बिश्वकर्माद्वारा संचालित आफ्नै पत्रीका युगयान दैनिकको कार्यालयमा गुन्डा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्य समितिका सदस्य तथा तत्कालीन प्रेस सेन्टर बाँकेका सचिब समेत रहेका पत्रकार शर्मा हाल कोहलपुरबाट प्रकाशित काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक समेत रहेका छन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!