३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

चार घरमा आगलागी हुँदा लाखौंको क्षति राहतको पर्खाइमा

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

(कृष्ण चौधरी) बाँके पुस ९ राप्ती सिनारी गाउपालिका वडा नम्बर १ बसेरी गाउँमा आगलागी भएको छ । शेबक राम बिक मुना बिक नारायण बिक लगाएतको घरमा आगलागी हुदा लाखौ बराबरको धनमाल जलेर नस्ट भएको छ । आगो लाग्नुको कारण बच्चाहरुले आगो ताप्ने क्रममा लागेको ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी प्रमुख पुर्ण खत्रीले जानकारी दिएका छन् । उदार कार्यमा नेपाल प्रहरी शसत्र प्रहरी नेपाली सेना स्थानीय बासी लगाएतको सयुक्तले आगो नियन्त्रण लिएका थिए । अहिलेसम्म आगलागी हुँदा ४ घरमा धान चामल तोरी लत्ताकपडा पैसा लगाएत घर समान जलेर नस्ट भएको छ भने पीडितहरुले स्थानीय सरकारसङ राहतको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]