३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

सुरक्षा अबस्था बुझ्दै निरीक्षणमा पाँच नम्बर डिआइजी:शाह

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

सागर थापा/महेन्द्र सिंह
बर्दिया पुस १२ शनिबार पाँच नम्बर प्रदेशको जिल्ला बर्दिया राजापुरमा सुरक्षा अबस्था बुझ्न निरीक्षणमा निस्केका प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले शनिबार ईलाका प्रहरी कार्यालय राजापुर जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया लगाएतको ठाँउमा बुर्फिङ्ग दिदै डिआइजी शाहले ।
बर्दियाको सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय गुलरिया देखि ईलाका प्रहरी कार्यालय राजापुर इप्रका मैनापोखर लगाएतका प्रहरी ईकाईहरुमा डिआइजी शाहले बिर्फिङ्ग लिएका थिए । डिआइजी शाहले
प्रहरी   क्रियाकलाप र काम गर्दा भैइरहेको चुनौती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारिक निरीक्षणमा आएका डिआइजी शाहले ईलाका प्रहरी जिल्ला प्रहरी कार्यालय निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी आईतवार दाङ फर्किने डिआइजी शाहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!