२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पुर्व सुचना प्रणालिका वारेमा अभिमुखिकरण कार्यक्रम

Logo
प्रकाशित आइतबार, पुष १३, २०७६

(देविराम कुसारी)
दाङ तुलसीपुर, पुस १३ नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे अायाेजनामा निजि क्षेत्र निकायकाे लागि बाढि पुर्व सुचना प्रणालि सम्वन्धि अभिमुखिकरण कार्यक्रम अाइतवार अाज तुलसीपुरमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा बाढी अाउनु भन्दा पहिला कसरी सुचना प्राप्त गर्ने, सुचना अनुसार कसरी तयारी अवस्थामा रहने र सुरक्षित कसरी हुने भन्ने वारेमा प्रशिक्षक सन्ताेष ढकालले जानकारी गराउनु भएकाे थियाे । जिल्ला सभापति नारायण शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाढि वाट हुने क्षेतिलाई कसरी कम गर्न सकिन्छ र त्यसमा निजि क्षेत्रकाे कस्ताे भुमिका हुन्छ भन्ने वारेमा छलफल गरिएकाे थियाे । कार्यक्रममा तुलसीपुर उप महानगरपालिका, दंगिशरण, बंबई, शान्तिनगर गाउपालिकाका नेजि क्षेत्रका करिब ३० जनाकाे सहभागिता रहेकाे थियाे ।
यु यश य अाइ डि काे सहयाेग तथा प्र्यक्टिकल एक्सनकाे साझेदारीमा सञ्चालित विपद पुर्व तयारी तथा कार्यक्रम अन्तरगत भएकाे कार्यक्रमकाे सहजिकरण परियाेना अधिकृत डम्मर सुनार, संयाेजक सन्ताेष ढकाल लगाएत रहनुभएकाे परियाेजनाका राममाेति चाैधरीले जानकारी दिनुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।