०५ बैशाख २०८१, बुधबार
17-04-2024 , Wed
×

यात्रुको जिवन चालकको हातमा छ तपाइलाई घर परिवारले कुरेर बसिरहेको छ भन्दै हात जोड्दै मकवानपुर एसपी:राठौर

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

(एबिसी संचार)
केही दिन अघिमात्रै जिल्लाब प्रहरी कार्यालय, मकवानपुरको प्रमुखमा आईपुगेका एसपी (प्रहरी उपरीक्षक) सुशीलसिंह राठौरले हेटौंडाबाट काठमाडौं तर्फ जान लागेका सुमो चालकहरुलाई सवारी नियमका बारेमा जानकारी दिदैं सवारी दुर्घटनाबाट पारिवारिक तथा समाजमा पार्ने प्रभावका बारेमा जानकारी दिएका थिए ।
एसपी राठौरले नियमपुर्वक सवारी साधन चलाउने मकवानपुरका चालक राधा कृष्ण थापा राधेराधेलाई सम्मान गर्दै धन्यवाद दिएका थिए । ट्राफिक नियम पूर्णपालना गरी अप्रिय दुर्घटना नगराउने करीब १ दशकदेखि सवारी चलाईरहेका मकवानपुरका चालक राधाकृष्ण थापालाई सम्मान गर्दै यात्रुको जीवन जोगाउने भूमिका चालककै भएकाले सबैलाई सुरक्षितपूर्वक गन्तव्यमा पुर्याउनका लागि चालकहरुलाई टिका र माला लगाइदिएर शुभकाना दिदै उनले काठमाडौंका लागि बिदा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको […]

(एबिसि संचार )                                                                बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ […]

(एबिसि संचार )                                                                गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ […]