२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ मनायो

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १२, २०८२

दाङ । घोराही लागू औषध विरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न“स्वस्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ सम्पन्न लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसजुन २६, २०२५ को अवसरमा असार १२ गते सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा तुलसीपुर र लमहीमा सम्पन्न सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]