२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतमा तस्करी गर्न लुकाएर राखेको १९ क्विन्टल छोहडा पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

पर्सा-भारततर्फ तस्करी गर्न लुकाइ राखिएको ठूलो परिमाणको अवैध छोहडा प्रहरीले बाराको सिम्रोनगढबाट बरामद गरेको छ।
प्रहरीले भारततर्फ तस्करीको लागि लुकाएर राखिएको ३८ बोरामा रहेको १९ क्विलेल छोहडा बेवारिसे अवस्थामा फेलापारी वरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रोनगढ नगरपालिका वडा नम्बर २ स्थित खानेपानी ट्याङकीको प्राङ्गणमा लुकाएर राखिएको उक्त परिमाणको अवैध छोहडा बरामद गरेको हो।
बरामद गरिएको छोहडाको बजार मुल्य ३ लाख ८० हजार बराबरको रहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
वरामद अवैध छोहडालाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगञ्ज पर्सामा पठाइएको मिश्रले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!