१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नेपाल प्रहरी श्रीमती संघको ४१ औ वार्षिकत्सव को अवसरमा जेष्ठ नागरिकलाई खाद्यान्न सामग्री हस्तान्तरण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २०, २०८२

दाङ । घोराही नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा जेष्ठ नागरिक सरोकार केन्द्र दाङ घोराही-१६ तेरौटे वृद्ध आश्रममा रहेका जेष्ठ नागरिक वृद्ध वृद्धा हरू लाई खाना खुवाने र केही खाद्यान्न सामग्री हस्तान्तरण सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरी,प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्र.ना.म.नि राजेन्द्र प्रसाद भट्ट(D.I.G),विशिष्ट अतिथि दाङ जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख प्र.उ अर्जुन तिमिल्सिना(S.P), नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका निमा राना,कमला वली खड़का,बिमला बि.क,सरोकार केन्द्रका वरिष्ठ उपाध्यक्ष डॉ अर्जुन कुमार बुढ़ाथोकी,सचिव तिलक के.सी,कोषाध्यक्ष श्याम आचार्य,सदस्य हरू रूपा वली,विदुषा पाण्डे,सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराही शाखा सचिव के.बी घर्ति मगर,जेष्ठ नागरिक सरोकार केन्द्र सल्लाहकार एवम् सामुदायिक प्रहरी सेवा केन्द्र उपाध्यक्ष कैलाश रोका मगर लगाएत जिल्ला प्रहरी कार्यालय प्रहरी सुरक्षाकर्मीको उपस्थितिमा सम्मपन्न भएकोछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!