१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरीलाई भेटेर स्वास्थ्य अवस्था बुझ्दै आईजिपी कार्की

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । अत्याधिक हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरी कर्मचारीहरू तथा अन्य बिरामी प्रहरी कर्मचारीहरू तथा आफन्तहरूसँग नेपाल प्रहरी अस्पतालमा भेटेर स्वास्थ्यस्थितिको जानकारी लिनुहँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा

जिल्ला डोल्पा शे-फोक्सुण्डो गा.पा. १ मिजार गुम्बा स्थित इ.प्र.का. नाम्दोमा कार्यरत प्रहरी कर्मचारीहरू मिति २०८२।०७।२३ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय डोल्पाको लागी हिँडेकोमा अत्याधिक हिमपातका कारण निजहरूका खुट्टा सुन्निएर हिँड्न समेत कठिन भएको हुँदा निजहरूलाई ऐ.२८ गते नेपाली सेनाको हेलिकप्टरद्वारा डोल्पोबुद्ध गा.पा.न.१ धोबाट उद्धार गरी थप उपचार नेपाल प्रहरी अस्पताल काठमाडौंमा भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!