१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा आफ्नै घरमा निधन,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, मंसिर ०८, २०८२

मुम्बई । ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे।

यसअघि नोभेम्बर ११ मा धर्मेन्द्रको मृत्यु भएको खबर बाहिर आएको थियो, तर हेमा मालिनी र ईशा देओलले उक्त रिपोर्टलाई खारेज गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। धर्मेन्द्रलाई नोभेम्बर १० मा ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता नोभेम्बर १२ मा डिस्चार्ज हुनुभन्दा पहिले दुई दिनसम्म भेन्टिलेटरमा थिए।

यस्तै, भारतीय सञ्चार माध्‍यम एबिपी न्युजका अनुसरा धर्मेन्द्रको निधनको खबर आएपछि, धेरै बलिउड स्टारहरू अभिनेतालाई अन्तिम श्रद्धाञ्जली दिन श्मशानघाटमा पुगेका छन्। अमिताभ बच्चन, उनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि स्वर्गीय अभिनेतालाई अन्तिम बिदाइ दिन पुगेका थिए।

करण जोहरले धर्मेन्द्रको निधनको पुष्टि गर्दै आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता मार्फत उनलाई श्रद्धाञ्जली अर्पण गरे। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!