०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

प्रदिपलाई उपन्यासकार एवं पत्रकार सविन प्रियासनले पढाउने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, मंसिर १२, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर भकारे निवासी सीताकुमारी पौडेलले आँखा राम्रोसँग देख्नुहुन्न । उहाँका आफन्तहरू पनि कोही छैनन् । उहाँले पाँच वर्षीय असहाय प्रदिप केसीलाई पालिरहनु भएको छ । प्रदिप यतिबेला स्थानीय नमुना आधारभूत विद्यालयमा अध्ययनरत छन् । पढेर ठूलो मान्छे बन्ने चाहना राखेका प्रदिप सहित सिता जीविको पार्जनका लागि माग्दै गरेको अवस्थामा भेटिनुभयो । पसलमा प्रदिपलाई कापी सहयोग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन । प्रदिपलाई पढाउन र सीताको दैनिकी चलाउनको लागि आफ्नो तर्फबाट विशेष सहयोग गर्ने प्रियासनले जानकारी दिनुभयो । पाँच वर्षीय प्रदिपलाई उनले चाहे जति कक्षासम्म पढाउन आफूले सहयोग गर्ने प्रियासनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!