रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाका प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीको ठोकुवा । आफ्नो सेवाक्षेत्र रुपन्देही जिल्ला जेञ्जी आन्दोलनका बावजूद पनि शान्तिसुरक्षा, लागूऔषध,
खुल्ला सिमानाका कारण हुने चोरीपैठारी, घरेलु हिंसा, नदिजन्य उत्खनन तथा होटलहरुमा हुने अवैधधन्दा जस्ता चुनौतीपूर्ण समस्यालाई पनि आफ्नो कर्तव्य ठानेर जिल्लाभर शान्तिपूर्ण अवस्था कायम राख्न सफल भएको बताएका छन् ।