०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

चितवनमा लै‌ङ्गिक हिंसा अन्त्य गरौँ”भन्ने नाराका साथ सावारीसाधनहरुमा स्टिकर टाँस्ने अभियान,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १५, २०८२

चितवन । भरतपुर महानगरपालिका वडा नं. ०१ पोखरा बसपार्कमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्य तथा यस कार्यालयका कार्यालय प्रमुख उपरीक्षक गोबिन्द पुरी

 

लैंगिक हिंसा नियन्त्रण संजाल समितिका पदाधिकारीहरु लगायत सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा “प्रविधिको सही प्रयोग गरौँ लै‌ङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ सरकारी तथा निजि सावारी साधनहरुमा “म कुनै पनि प्रकारको हिंसा सहदिन, गर्दिन तथा हुन दिन्न” भनी लेखएको स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा अ.२०० जनाको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!