२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम तथा न्यानो कपडा वितरण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १७, २०८२

दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८२।०५।१६ गते घोराही उपमहानगरपालिका वडा नं. १९ तोष स्थित अन्तराष्ट्रिय युवावर्ष माध्यामिक विद्यालयमा हिंसा पिडित महिला, बालबालिका तथा जेष्ठ नागरिक समाज काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत लैङ्गिक हिंसा र बाल विवाह रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतनामूलक कार्यक्रम र हिंसा पिडित महिला, बालबालिका तथा जेष्ठ नागरिक समाज काठमाण्डौको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट) वितरण कार्यक्रम सम्पन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।