२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

दाङ प्रहरी जवानहरुमा खत्री वली बुढा हवलदारमा पदोन्नति

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(सागर थापा )

दाङ माघ ८ जिल्ला प्रहरी कार्यालय दाङमा लामो समय देखि प्रहरी जवानहरु कार्यरत सुनिता के .सी टेक बहादुर वली रबिना बुढा लगाएत तीन जना हवलदार पदमा बढुवा भएका छन ।
बि.सं २०६३ साल २०७६ सालमा सिपाही बाट नेपाली प्रहरीमा सत्य सेवा शुरक्षणम्को मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन जिल्ला प्रहरी कार्यालय दाङमा रहेर राम्रो काम गरेको भन्दै प्रहरी हवलदार पदमा बढुवा गरीएको प्रहरी श्रोतले जनाएको छ ।
निरन्तर मुल्याङ्कण पद्धति तथा सेवा प्रवेशको उमेरलाई आधार नाएर हवलदार पद पदोन्नती भएको हो ।
मानव अधिकारको रक्षा गर्दै नेपाल सरकार ले खटाएको स्थानमा कर्तव्य पालनाको लागी खटिएका प्रहरीहरु भएको भन्दै प्रहरी प्रधान कार्यालय काठमाडौंले नियमित बढुवा गर्दै आएकोले एक कार्यक्रम गरि दर्जनी चिन्ह प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खटकाले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।