१६ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
×

निर्वाचनको मुखमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलमा तीन रुपैयाले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । जिल्लामा पछिल्लो तथ्यांक अनुसार ११९ जनामा एचआईभी संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले पुष्टि गरेको छ। यो संख्या नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङका क्रममा पहिचान भएको हो। स्वास्थ्य कार्यालयका अनुसार पहिचान भएका सबैलाई परामर्श तथा उपचार सेवामा जोड्ने काम भइरहेको छ। स्वास्थ्य कार्यालयले एचआईभी संक्रमण देखिएमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित […]

बाँके । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सोही उडानमा हुनुहुन्थ्यो र राति १० बजेसम्म पनि जहाज नउडेपछि उहाँले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नुभएको हो। उहाँको मुख्य गुनासो थियो: – यात्रुहरूलाई घण्टौंसम्म कुनै स्पष्ट जानकारी नदिइनु – आन्तरिक हवाई सेवामा मौसमको नाममा हुने नियमित लापरबाही र व्यवस्थापनको कमजोरी – नेपालगञ्ज जस्तो सुगम विमानस्थलबाट समेत […]

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले मातहतका ट्राफिक प्रहरीलाई आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्न कडा निर्देशन दिनुभएको छ। आज आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो – > “राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। पैसा कमाउन मन लागे जागिर छोड्नुस्। तपाईंको व्यक्तिगत स्वार्थले संगठन […]