०५ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

नेकपा (बहुमत) ले फागुन ५ गते मंगलबार नेपाल बन्द गर्ने घोषणा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइन अन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले नेपाल बन्द गर्न लागिएको जनाएको छ।

पर्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)द्धारा हस्ताक्षरित विज्ञप्तिमा स्वाधीन संयुक्त सरकार स्थापनाको मागसमेत राख्दै बन्द कार्यक्रमलाई सफल बनाउन उद्योगी, यातायात व्यवसायी, व्यापारी, शिक्षण संस्था, बुद्धिजीवी र सञ्चार क्षेत्रलगायत सबै पक्षसँग सहयोग र समर्थनको अपिल गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले  जानकारी दिए। प्रसाईंलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ […]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइन अन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले नेपाल बन्द गर्न लागिएको जनाएको छ। पर्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)द्धारा हस्ताक्षरित विज्ञप्तिमा स्वाधीन संयुक्त सरकार स्थापनाको मागसमेत राख्दै बन्द कार्यक्रमलाई सफल बनाउन उद्योगी, यातायात […]

दैलेख । नेपालका पहाडी भेगमा फागुन–चैततिर मात्र फुल्ने लालीगुराँस यस वर्ष भने तापक्रम वृद्धि, वर्षा तथा हिमपातमा आएको कमीका कारण समयअघि नै फुल्न थालेको हो।  विशेष गरी बडिमालिका क्षेत्र, त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिका आसपासका वन क्षेत्रमा अहिले नै लालीगुराँस ढकमक्क फुलेको दृश्य देख्न सकिन्छ। पहिला माघ महिनामा बाक्लो हिमपात हुने गरे पनि यस […]

error: Content is protected !!