३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

एआईजी सुशील सिंह राठौरद्धारा जिल्ला प्रहरी कार्यालय सल्यानको अनुगमन निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०६, २०८२

सल्यान । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्रद्धेय श्रीमान सुशिल सिंह राठौरज्यूद्धारा जिल्ला प्रहरी कार्यालय सल्यानको समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, शाखाहरु, स्रोत साधन, नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षित तथा भयरहित, स्वच्छ, निपष्क्ष वातावरणमा सम्पन्न गर्नमा प्रहरी कर्मचारीहरुको भुमिका बिषय लगायत प्रहरीको काम कर्तव्य अधिकार तथा प्रहरी सेवाको साख अभिवृद्धि गर्ने गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनका निमित्त आवश्यक पर्ने पेशागत निष्ठा,व्यवसायिक दक्षता र नैतिकताका सबन्धमा आवश्यक निर्देशन दिनु भएको ।
साथै तालुक तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय,सुर्खेतका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक श्रद्धेय श्रीमान जयराज सापकोटाज्यूले माथि उल्लेखित बिषयमा जोड दिई कामकारवाही गर्न हुन भनि आवश्यक निर्देशन दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!