२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अनुसन्धानको दायरामा रहेकी तुलसा सामाजिक सञ्जालमार्फत फैलाएका तथ्यहीन आरोप भ्रामक प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण १३, २०८२

अनुसन्धानको दायरामा रहेकी तुलसा सामाजिक सञ्जालमार्फत फैलाएका तथ्यहीन आरोप भ्रामक प्रहरी

काठमाडौं । अनुसन्धानको दा’यरामा रहेकी तुलसा भनिने तुल्सी अधिकारीले सामाजिक सञ्जालमार्फत फैलाएका तथ्यही’न आ-रोप र भ्रा*मक सूचनाप्रति जिल्ला प्रहरी परिसर ललितपुरको ग-म्भी’र ध्यानाकर्षण भएको बताएको छ । कानुन बमोजिम भइरहेको अनुस*न्धानलाई प्रभावित पार्ने गतिविधि आफैँमा द*ण्ड’नीय हुने हुँदा, भ्र*ममा नपर्न र अनु*सन्धानमा सहयोग गर्न सम्बन्धित सबैमा सूचित गराएको छ । अधिकारीमाथी ठ-गी, आप*राधिक विश्वासघा’त र सम्पत्ति शुद्धीकरण मु-द्दामा अनुसन्धान भैइरहेको छ ।

प्रहरीको भूमिकामा प्रश्न उठाउनु अघि अनु-सन्धान गर्ने निकायमा उपस्थित भई कानुनी प्रक्रियामा सहभागी हुन समेत ललितपुर प्रहरीले आग्रह गरेको छ । अनुस*न्धानमा प्रभावित पार्ने कार्य गरेमा थप कानुनी कार-बाही हुनसक्नेमा समेत सतर्क गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।