काठमाडौं । गएराति ९:२० बजे बिर्तामोड ४ कञ्चनजंघा स्कुल छेउ स्थित हर्कलाल मार्गमा बिर्तामोड बाट दक्षिण तर्फ जाँदै गरेको बागमति प्रदेश–०१–०२५च ६०५० न. को कार र बिपरित दिशा बाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जानकारी दिनको छ ।