काठमाडौं क्षेत्र नम्बर १ को मतगणना
राति १० बजेबाट सुरु,
काठमाडौं । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने भएको हो।
काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार सर्वदलीय बैठकले राति दश बजेबाट मतगणना हुने निर्णय गरेको हो।