२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु दर्शना न्यौपानेले खाता खोलिन,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, फाल्गुण २२, २०८२

रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार
रञ्जु दर्शना न्यौपानेले खाता खोलिन,

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।

यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनारले सुरुवाती अग्रता लिएका छन्। उनले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ। नेपाली कांग्रेसका अमरसिंह पुन ५ सय ४१ […]

रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु दर्शना न्यौपानेले खाता खोलिन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ […]

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति १० बजेबाट सुरु, काठमाडौं । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने भएको हो। काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार सर्वदलीय बैठकले राति दश बजेबाट मतगणना हुने निर्णय गरेको हो।

error: Content is protected !!