२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिउटीमा खटेका प्रहरीलाई खाते भनेपछि प्रहरी र महिलाबीच वि’वाद महिलाले हात जोडेर मागिन् माफी,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं । नेपाल प्रहरी म कसरी खाते भए ? यो कुरा गर्नुस् मैले नियम अनुसार काम गर्दा म कसरी खाते भए ? ल हिँड्नुस , रुक्नुस तपाईं पब्लीकले सुनिरहेको छन् ।

पब्लिक ?: महिलालाई किन तपाईंले त्यस्तो भनेको ?

महिला ?: ल दाई सरी ल सरी ,तपाईंको म खुट्टा ढोग्छु हैं ।

प्रहरी ?‍♂️: म कन्ठी लगाएको मान्छे कसैलाई अन्याय गर्दिन ,तपाईलाई मैले राम्रो सग भनेको थिए तपाईँले मलाई पाल्या हो ?

महिला: हो ल मैले पालेको हो ।

प्रहरी ?‍♂️: कतिदिन खान दिनु भयो मलाई ल भन्नुस् ? भन्दै हातले बाटो छेक्दै एकछिन पख्नुस् भन्दै होईन तपाईं अफिस हिन्नुस ।

महिला: होईन खान देको छैन ।

प्रहरी ?‍♂️: तपाईँ अफिस हिन्नुस् ।

महिला: तपाईँको अफिस छ हैन् एउटा सुरक्षा ।

प्रहरी ?‍♂️: हैं तपाईँले के सुरक्षा भन्नु भयो ह ?

प्रहरी ?‍♂️: यसरी पसिना काटेर म त्याँहा डिउटीमा खटिराको छु तपाईलाई गाडी त्या रोकिएर पठायो भनेर मलाई खाते भन्ने ? ?

पब्लिक ?: मुख छोड्नु तपाईँको गल्ती हो मुख किन छाडेको ? भनेर महिलालाई गाली गर्दै ।

महिला: छोडिनुस मलाई ल आउनुस् त्या अगाडि ।

प्रहरी ?‍♂️: होईन तपाईं अफिस हिन्नु मैले तपाईंलाई छोको छैन है मेरो हात खडा छ ल हिन्नुहोस् हिन्नूस हिनुस बढी कुरा नगर्नुस् । हिनूस तपाईँ राजनीतिक नेता रहेछ चुनाव भाड्न आउनु भएको तपाईं ? हिन्नूस तपाईं चुनाव भाड्न आउनु भएको मलाई थाहा भईसक्यो हिन्नूस तपाईँ ।

महिला: होईन होईन ।

प्रहरी ?‍♂️: गु खानु भएको छ अन्न खानु भएको छ कि गु खानु भएको छ ? ह राज्यले खटाएको मलाई तपाईले खटाएको हो ? तपाईँको घरको नोकर हो म ?

महिला: होईन राज्यकै हो ।

प्रहरी ?‍♂️: कसलाई खाते भन्या? कुन हिसावमा खाते भन्नुभयो ?

महिला: सरी सर ।

प्रहरी ?‍♂️: २ कौडीको मान्छे आएर मलाई खाते भन्ने ?

महिला ?: सरी दाई सरी भनेर हात जोडेर यत्रो मान्छेको अगाडि माफ माग्दै छु ।

प्रहरी ?‍♂️: लाज लाग्दैन सरम छैन यत्रो मान्छे खटिराछ खाते भन्दै हिन्ने ?

महिला: दुई हात जोडेर मैले एकदम सरी भने ।

प्रहरी ?‍♂️: अरूलाई सुनाउँदै खाते भन्दै हिनेको ल , बकवास मान्छे उसको तलब खाको रे हाम्ले तलब हाम्ले खाको रे बकवास कुरा गर्ने ?

महिला: तपाईंको भगवानको कन्ठीको कसम ?

प्रहरी ?‍♂️: केको कान्थिको कुरा गर्नु हुन्छ तपाई ? मान्छे चिनेर कुरा गर्नुस् तपाईँ तपाईलाई मैले नराम्रो भनेको थे तपाईलाई गाडीमा चढाउन पाएन भनेर हाम्लाई खाते भन्ने ह? रोडमा उभिएर डिउटी गर्ने पुलिसलाई खाते भन्ने कुन आउकातले भन्नु भयो तपाईंले तपाईलाई कसले मुख छाडेको थियो र ?

बीचमा सेना ? सम्झाउँदै आउँछन् ।

प्रहरी ?‍♂️: हाम्लाई खाते भन्दै हिनेको के पुलिसलाई खाते भन्न मिल्यो ? पब्लिकले सुनेका छन् त ?

महिला ?: गल्ती भयो सरी ।

प्रहरी ?‍♂️: तपाईं अफिस हिन्नूस ।

महिला: (माफ माग्दै)

प्रहरी ?‍♂️: सेनालाई सुनाउँदै — यी महिलाले भनेको हाम्ले उहाको तलब खाएको अ रे । ?

यसरी डिउटीमा पसिना बगाएर खटेका प्रहरीलाई सम्मान गर्न सिकौ ??‍♂️

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]