२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुग्यो ४० जना घाइते,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, फाल्गुण २५, २०८२

काठमाडौं । पुर्वी लेबलान जनस्वास्थ्य मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा जारी विज्ञप्तिअनुसार बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण उनीहरुको मृत्यु भएको हो।

इजरायलले आक्रमण सुरुगरेसँगै लेबनानका स्थानीय बासिन्दाहरु इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरुसँग सामेल भएका छन्। इजरायली लडाकु विमान र हेलिकप्टरहरूले गाउँ र वरपरका क्षेत्रमा करिब ४० हवाई आक्रमण गरेका थिए। नोभेम्बर २७, २०२४ मा युद्धविराम लागु भएयता हिजबुल्लाहले सोमबार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो।

त्यसयता इजरायलले हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ सुरु गरेको छ। लिटानी नदीको दक्षिण र बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरू खाली गर्न इजरायलले चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी ।अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग शान्ति वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान आइपुग्दै छन्। बीबीसीका अनुसार उनको विमान एयर फोर्स टु इन्धन भर्न फ्रान्सको राजधानी पेरिसमा रोकिएको छ। शुक्रबार साँझ पाकिस्तान प्रस्थान गर्नुअघि भान्सले पत्रकारहरूलाई भने, ‘यदि इरान राम्रो विश्वासका साथ वार्ता गर्न इच्छुक छ भने हामी पनि खुला हृदयले अगाडि बढ्न इच्छुक छौँ।’ तर सँगसँगै उनले […]

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन्। त्यसअघि भनेको कुरा भएन भने नराम्रो हुने धम्की ट्रम्पले दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झ- मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिन दिएको थिएँ। त्यो समय सकिँदै छ।’ अब नराम्रो अवस्था […]

दुबईको जाबालअली क्षेत्रमा देखिएको यस्तो व्यवहार वास्तवमै दुःखद र चिन्ताजनक विषय हो। विदेशमा रहेका नेपालीहरूले आफ्नो व्यक्तिगत व्यवहार मात्र होइन, सम्पूर्ण देशको पहिचान र प्रतिष्ठासँग जोडिएको जिम्मेवारी पनि बोकेका हुन्छन्। रक्सी सेवन गरेर झगडा गर्ने, बङ्गाली केटासँग लागेर रक्सी खाएर झगडा गरिरहेको यो दृश्यले सबैलाई सोच्न बाध्य बनाएको छ। विदेशमा बस्ने नेपाली चेलीहरू यस्तो गतिविधिहरु […]

error: Content is protected !!