२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

तुलसीपुर महोत्सवमा दर्शकहरुको भिड शनिबार दिलिप रायमाझि आउने

Logo
प्रकाशित शनिबार, माघ १८, २०७६


दाङ माघ १८ तुलसीपुर महोत्सवको रौनक थपिदै गएको छ । २० गते सम्म सञ्चालन हुने तुलसीपुर महोत्सवमा दैनिकजसो दर्शकहरुको उपस्थीति बढ्दै गएको छ । टरिगाँउ विमान स्थलको स्तरोन्नती र बहुआयामिक सभाहल निर्माणको कामलाई पूर्णता दिन महोत्सव संचालन गरिएको हो ।
भरिभराउ स्टल र दैनिक रुपमा दर्शक पनि बढ्दै जान थालेपछि कारोबार बढेपछि लक्ष्यमा पुग्न सकिन्छ भन्ने विस्वस्त रहेको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावतले बताउनुभयो ।
महोत्सवमा आज नायक दिलिप राईमाझी , लोक दोहोरी गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा, रितु कडेल , आरुसी मगर तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव सांस्कृतिक व्यवस्थापन उपसमितिका सदस्य तथा लोक दोहोरी गायक प्रेम विवश घर्तिले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!