प्रकशित मिति : १८ माघ २०७६, शनिबार ११:०८

एबि सि संचार
नेपालगन्जमा जारि युनाइटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा आज शनिबार बाट क्वाटर फाइनलको खेल शुरु हुदैछ । पहिलो खेलमा वडा २२ र २३ तथा दोस्रो खेलमा २३ र १७ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा मुख्य प्रयोजक युनाईटेड ग्रुप रहेको छ । उसले प्रित ट्याक्टर,सुजुकी कम्पनीको चार पाङग्रे गाडी र वजाजको आरई तीन पाङग्रे गाडी, विक्रि हुने गर्दछ ।
द गुप्र अफ सिक्टिन क्लव को आयोजना हुन लागेको प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका हो । प्रतियोगितामा एजुकेशन पाटनर्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट जोडिसकेका छन् । प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com