१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

अन्तर वडा कप क्रिकेटमा आज बाट क्वाटर फाइनलको खेल हुँदै

Logo
प्रकाशित शनिबार, माघ १८, २०७६

एबि सि संचार
नेपालगन्जमा जारि युनाइटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा आज शनिबार बाट क्वाटर फाइनलको खेल शुरु हुदैछ । पहिलो खेलमा वडा २२ र २३ तथा दोस्रो खेलमा २३ र १७ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा मुख्य प्रयोजक युनाईटेड ग्रुप रहेको छ । उसले प्रित ट्याक्टर,सुजुकी कम्पनीको चार पाङग्रे गाडी र वजाजको आरई तीन पाङग्रे गाडी, विक्रि हुने गर्दछ ।
द गुप्र अफ सिक्टिन क्लव को आयोजना हुन लागेको प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका हो । प्रतियोगितामा एजुकेशन पाटनर्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट जोडिसकेका छन् । प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल भ्रमणमा रहेको पाउना टोली आयरल्यान्ड ‘ए’ टिम नेपाली राष्ट्रिय टोलीसँग दुवै मैत्रीपूर्ण खेलमा पराजित भएको छ। पहिलो खेलमा ६ विकेटको जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा ७१ रनको फराकिलो जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।१९९ रनको चुनौतीपूर्ण […]

(एबिसि संचार ) दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपाललेआज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । नेपालका रोहित पौडेल र आयरल्यान्डका निल रकको कप्तानीमा खेल दिउँसो १ बजे कीतिपुरस्थित क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० […]

(एबिसि संचार )                                                        हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को तेस्रो विकेट लिएको छ । पीएनजीको तेस्रो विकेट आकाश चन्दले […]