प्रकशित मिति : २२ माघ २०७६, बुधबार ११:४१

(निर्मला बिकको कविता)
पीडा धेरै छ मुटुमा योअाखामा भन्दा
जिन्दगी संघर्ष कति गरौ मित्र हरु
फरक देखिन्छ मेरो जिन्दगी गधा भन्दा
समय संग ठोक्किएर भत्किदा जिन्दगी
भित्र लाग्दैन नदिका दुई किनारा भन्दा
अाफ्ना ले अाफ्नो खुट्टा तान्ने रहे छन के नै ठूलो होला र यो भित्र भन्दा
फुटेको एेना बरु सुन्दर लाग्न्न थालेव
क्षत बिक्षत भएको यो मेरो हिर्दै भन्दा !


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com
error: Content is protected !!