१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

कार्यसम्पादनमा एसपी अंगुर जिसी नेतृत्वको बाँके प्रहरी: लगातार दोस्रो पटक पनि देशभरमै प्रथम !

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ ०९, २०८३

काठमाडौं । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय बाँकेले दोस्रो पटक पनि प्रथम स्थान हासिल गरेको छ । वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पनि जिल्लातर्फ बाँकेले प्रथम स्थान हासिल गरेको हो । बाँकेले उत्कृष्ट कार्यसम्पादनमा शीर्ष स्थान सुरक्षित गरेको हो । बाँके प्रहरी प्रमुखको जिम्मेवारीमा एसपी अंगुर जिसी रहेका छन् ।

अप-राध निय!न्त्रण, शान्ति सुरक्षा, अनु*सन्धान, फ-रार अभि*युक्त प-क्रा’उ, समुदाय–प्रहरी साझेदारी, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहका आधारमा प्रहरीको कार्यासम्पादन मूल्याङ्कन समितिले उत्कृष्टताको अंक प्रदान गर्दै आएको छ । प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरीको सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्व क्षमताले विशेष चर्चा बटुलिरहेको छ ।

एसपी अंगुर जिसीको कुशल नेतृत्व र सिङ्गो बाँके प्रहरी टोलीको अहोरात्र खटाईकै परिणाम हो यो ऐतिहासिक सफलता। बाँके प्रहरीको यो जोस र सक्रियता सधैं कायम रहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]