१० जेठ २०८३, आइतबार
24-05-2026 , Sun
×

बाँके प्रहरीको विशेष टोलीले ३ क्विन्टल अवैध बोइलर कुखुरासहित दुईवटा मोटरसाइकल पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, जेठ ०९, २०८३

बाँके । जानकी गाउँपालिका-३*, साइन हस्पिटल पछाडिको कच्ची बाटोमा आज बिहान करिब *६:४५ बजे* भारतबाट अवैध रूपमा ल्याउँदै गरेको *२ वटा मोटरसाइकलमा बोकेको अन्दाजी ३ क्विन्टल बोइलर कुखुरा* नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएको कुखुरा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि *जिल्ला प्रहरी कार्यालय बाँके* पठाइएको छ।

सीमा क्षेत्रमा खुला नाका र कच्ची बाटोको फाइदा उठाएर हुने यस्तो अवैध आयातले स्थानीय कुखुरा व्यवसायी मर्कामा पर्ने र स्वास्थ्य जोखिम पनि बढ्ने गरेको छ। त्यसैले प्रहरी र सशस्त्र प्रहरीले सीमा नाका वरपर चेकजाँचलाई कडाइ गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बर्दिया । मानिसमाथि आक्रमण गरेर ज्यान लिएका *५ वटा समस्याग्रस्त बाघ*लाई नियन्त्रणमा लिएर फलामको बलियो खोरमा राखिएको छ। *के छ अवस्था:* – यी बाघहरू १० वर्षयताका विभिन्न समयमा नियन्त्रणमा लिइएका हुन्। – थुनामा रहेका बयस्क बाघहरू अहिले पनि *निकै आक्रामक* छन्। – सुरक्षाका लागि खोर वरिपरि *सर्वसाधारणको प्रवेश निषेध* गरिएको छ। मानिसलाई आक्रमण गर्ने […]

बझाङ । जयपृथ्वी नगरपालिका–१०, बसपार्कस्थित किराना पसल*मा बसेर चरेस कारोबार गरिरहेकी *२५ वर्षीया साधना बोहरा*लाई प्रहरीले पक्राउ गरेको छ। *कसरी खुल्यो:* गोप्य सूचनाको आधारमा प्रहरीले पसलमा छापा हानेको थियो। छापा मार्ने क्रममा पसलबाट *३१४ ग्राम ८४० मिलिग्राम चरेस* फेला परेपछि साधनालाई नियन्त्रणमा लिइएको हो। स्थानीयबाटै सूचना गएपछि प्रहरीले कारबाही अघि बढाएको हो। पक्राउ परेकी बोहरामाथि […]

दाङ । घटनास्थलमा पुगेको प्रहरीका अनुसार आगलागीमा *मानवीय क्षति भने भएको छैन*। यात्रु र चालक दललाई समयमै सुरक्षित बाहिर निकालिएकाले ठूलो मानवीय दुर्घटना टरेको हो। आगलागीको कारण अहिले खुल्न बाँकी छ। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ र विद्युत सर्ट वा इन्जिनमा समस्या भएको हुन सक्ने अनुमान गरिएको छ। यस्ता घटनापछि लामो रुटका बसहरूमा फायर […]

error: Content is protected !!