२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जमुना प्रहरीको फन्दामा ब्राउनसुगर सहित एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

सागर थापा /महेन्द्र सिंह
बाँके माघ २५ ईलाका प्रहरी कार्यालय जमुना नेपालगन्जले लागुऔषध व्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
टिकापुर नगरपालिका १, निवासी २० वर्षिय शिवराज पुरीलाई ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको सीमावर्ती बजार रुपैडिहाबाट १८ ग्राम ब्राउनसुगर लिएर नेपालगन्ज आउदै गरेको अर्को २०० ग्राम ब्राउन सुगर सहित अब्दुल रसिद उफ चारबाबुलाई ईलाका प्रहरी कार्यालय जमुना प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक माधव रिजालको टिमले लागू औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
नेपालगन्ज जमुना प्रहरी प्रमुख रिजालका अनुसार शनिबार बेलुका तिर हेल्मेट भित्र लुकाएर भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउदै गरेको गोप्य सूचनाको आधारमा उनलाई जमुना प्रहरीले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुना प्रहरी प्रमुख रिजालले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!