२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

नयाँ सरकार बनेको सय दिन पुगेको छैन देशको राजनीति उही पुरानै संसद अवरुद्ध हुने, पुर्वप्रधानमन्त्री भट्टराई

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, जेठ २२, २०८३

काठमाडौं । नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ।

अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन।

सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।

अनि हेक्का रहोस्, पुस्तान्तरण भैसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रिया लामो समयदेखि नागरिक गुनासोको विषय बन्दै आएको छ। अनलाइन फाराम भर्ने झन्झट, लामो प्रतीक्षा, लिखित परीक्षा, ट्रायल परीक्षा, सीमित कोटा, बिचौलियाको प्रभाव तथा आर्थिक चलखेलका आरोपले लाइसेन्स वितरण प्रणालीलाई बारम्बार विवादमा ल्याउने गरेको छ। सरकारले समय–समयमा सुधारका प्रयास गरे पनि आमनागरिकको विश्वास पूर्ण रूपमा जित्न […]

दाङ । घोराही ट्राफिक चोक → नेपाल टेलिकम → लखन पार्क → न्युरोड → तुल्सिपुर चोक* सम्मको पैदल यात्राले शहरैभरि सन्देश गयो होला। घोराही उपमहानगरका *बन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक भान सिंह बुढामगर* ज्यूको अध्यक्षता र *उप्रमुख हुमा कुमारी डी.सी.* ज्यूको प्रमुख आतिथ्यतामा जनप्रतिनिधि, कर्मचारी, संघ-संस्था, कलेजका साथीहरु सबै जुटेर नारा सहित सचेतना […]

काठमाडौं । नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ। अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन। सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। […]

error: Content is protected !!