१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

ईप्रका जैसपुर बाँकेमा इन्चार्ज वरिष्ठ सई गिरी आएपछि लागूऔषध अवैध चोरी-तस्करी नियन्त्रणमा सक्रिय,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, जेठ २५, २०८३

बाँके । ईलाका प्रहरी कार्यालय जैसपुर बाँकेमा (इन्चार्ज) वरिष्ठ सई विष्णु गिरी जैसपुरमा आएपछि भारतबाट हुने नेपालमा लागुऔषध विभिन्न अवैध चोरी तस्करी नियन्त्रणमा सक्रिय भूमिका बढेको छ ।

बाँकेको जैसपुरको एरियाको नाकामा धेरैजसो हुने समस्या लागुऔषध रक्सी,नक्कली नेपाली चुरोट चिनी, कपडा, मोटरसाइकल पार्टसदेखि कबाडसम्मको तस्करीका लागि जोखिमपूर्ण मानिन्छ। नयाँ अफिसर आएर टिमलाई चलायमान बनाएपछि:
1. *चेकजाँच कडा* – शंकास्पद सवारी/व्यक्ति रोक्ने दर बढ्छ
2. *राति गस्ती* – तस्करको मुख्य समयमै प्रहरीको उपस्थिति
3. *स्थानीय विश्वास* – सरसफाइमा लागेपछि गाउँबाटै सूचना आउन थाल्छ

ईप्रका जैसपुर स्तरमै कडाइ भएपछि भन्सारसम्म पुग्ने सामानको चाप पनि घट्छ। इन्चार्ज वरिष्ठ सई गिरीको प्रहरी टोलीले पछिल्लो समय अबैध लागूऔषध चोरी तस्करीमा निरंतरता कडाइ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]